नियम ३६
निरीक्षण अधिकृत हेरफेर गर्न सक्ने
: देहायको अवस्थामा बिभागले जुनसुकै बखत निरीक्षण अधिकृत हेरफेर गर्न सक्नेछ:-
(क) कुनै कारणबाट निरीक्षण अधिकृत आफ्नो पदमा बहाल नरहेमा, (ख) कुनै कारणले निरीक्षण अघधिकृतबाट अनुसन्धान, तहकिकात गर्न वा गराउन उपयुक्त नहुने वा निजबाट त्यस्तो कार्य सम्पन्न हुन सक्ने नदेखिएमा,
(ग) अनुसन्धान, तहकिकातको कार्य सम्पन्न नहुँदै निजको सरुवा, बढुवा भई अन्य कार्यालयमा रमाना भएमा ।
तरा सरुवा भएको अधिकृतलाई निरीक्षण, जाँचबुझ वा अनुसन्धानको कार्य सम्पन्न नभएसम्म निरीक्षण अधिकृतको रुपमा काममा लगाउन बाधा पर्ने छैन।